नेभिगेशन
गोपनियता एवं शर्तहरु

इजरायलले नेपालबाट दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) लैजान रोक लगाएको छ। दुई देशबीच २०७७ असोज १४ गते भएको श्रम सम्झौताअनुसार अहिलेसम्म केयरगिभरको काम गर्न २९७ जना नेपाली इजरायल पुगेका छन्। बाँकी कामदार जान नपाउँदै इजरायलले भिसा दिन बन्द गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

पहिलो चरणमा ६३ महिला र ३६ पुरूष गरी ९९ जना नेपाली केयरगिभरको काम गर्न इजरायल गएका थिए। उनीहरूलाई गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलै पुगेर विदाइ गरेका थिए। त्यसपछि विभिन्न चरणमा थप १९८ जना नेपाली इजरायल पुगिसके।

विभागले इजरायलस्थित पपुलेसन एन्ड माइग्रेसन अथोरिटी (पिआइबिए) मा भाषा परीक्षा पास गरी अन्तर्वार्तामा सहभागीमध्ये १६०० जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये चिठ्ठा प्रणालीबाट छनौट गरेर इजरायलले १००० जना लैजान चाहेको थियो। विभागले भने ११७५ जना लैजान सिफारिस गर्दै आएको छ। यसअनु इजरायलले नेपालबाट दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) लैजान रोक लगाएको छ। दुई देशबीच २०७७ असोज १४ गते भएको श्रम सम्झौताअनुसार अहिलेसम्म केयरगिभरको काम गर्न २९७ जना नेपाली इजरायल पुगेका छन्। बाँकी कामदार जान नपाउँदै इजरायलले भिसा दिन बन्द गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

Weather Update